भिडियो हेर्नुहोस्
Friday, August 11, 2017
अनलाईन विजनेश सम्बन्धी के भन्छन् त दिब्य दर्शन (भिडियो सहित), Ph. 01-4242105
म अहिले न्यूरोडमा रहेको सबकुरा डटकम मार्फत अनलाईन विजनेश सम्बन्धी तालिम लिईरहेको छु । मैले यहाँ तालिम लिएको लगभग १ महिना जति भयो र मैले २०–२५ हजार कमाइसकेको छु । यो रकम मैले दिनको घरमा बसेर २–३ घण्टा काम गरेर कमाएको रकम हो । ईच्छुकले यस कम्पनीले आएर आफ्नो सिपको सहि सदुपयोग गर्नु भयो भने भारी रकम कमाउन सक्नुहुनेछ । यहाँको शिक्षकले राम्रो सँग तालिम प्रदान गर्नुहुन्छ र मानसिकता बुझेर तालिम प्रदान गर्नुहुन्छ । मैले यहाँ आएर धेरै कुरा सिक्न पाए हजुरहरुले पनि आफ्नो खालि समयलाई सदूपयोग गर्दै यहा आएर तालिम लिनुभयो भने तालिम लिनुका साथै पैसा पनि कमाउन सक्नुहुनेछ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment