सैयुज मानन्धर, के म तपाईलाई सहयोग गर्न वा वताउन सक्छु ? हो तपाईले घरमै बसेर गर्न सकिने जागीरको खोजीमा हुनुहुन्छ । बिभिन्न ठाउँमा गएर जागीरको लागि अन्तवार्ता दिदा दिदै थकित छन् आजभोली नेपाली युवायुवतीहरु । वेरोजगारको चरम अभाव छ, देशमा अवशर नपाएर आफ्नो माटो छाडेर विदेशिने संख्या धेरै छन् । तर केहि मिहेनत र लगनशिलता भएर काम गर्ने हो भने नेपालमै पनि केहि गर्न सकिन्छ र आफ्नो व्यक्तित्व विकास सँगै आम्दानी पनि गर्न सकिन्छ ।
पछिल्लो समयमा अनलाईन मार्फत काम गरी पैसा कमाउने विभिन्न उपायहरु आईरहेका छन् , बिभिन्न अनलाईन माध्यमहरुले यसको अवशर प्रदान गर्दै आएका छन् । छन् धेरै छन् यस्ता माध्यमहरु तर यसलाई कसरी सदूपयोग गर्ने, कसरी पैसा कमाउन सकिन्छ भन्ने कुराको जानकारी हुन नसक्दा हामीले अनलाईन साइडहरुबाट मनग्य फाईदा लिन सकिरहेका छैनौं ।
भिडियो
भिडियो
यस्तै तालिमहरुको भिडमा नेपालमा पनि धेरै तालिम केन्द्रहरु खुलेका र तालिम दिई पैसा आर्जन गर्ने बाटोहरु देखाईरहेका छन् । यस्तै तालिम केन्द्रहरुको बिचमा सफल रुपमा रहेको तालिम केन्द्र काठमाडौ स्थित न्यूरोडमा रहेको सबकुरा डटकम हो जसले सफल तरिकाले अनलाईन विजनेश सम्बन्धी तालिमहरु प्रदान गर्दै आईरहेको छ र धेरैलाई घरमै बसिबसि आर्य आर्जन गर्ने कुराहरुमा सफल रुपमा प्रदान गर्ने काम गरेको ।
यस कम्पनीले प्रदान गर्ने अनलाईन विजनेश सम्बन्धी Data Entry, Google Adsense, CPA Affiliated, Video Editing, Word press, SEO जस्ता तालिमहरु प्रदान गर्दै आएको छ । यसरी यस कम्पनीबाट तालिम पश्चात गरेन्टिका साथ घरमै बसेर पनि पैसा कमाउन सकिन्छ । मैले यस कम्पनीबाट तालिम लिए पश्चात दिनको ४–५ घण्टा काम गरेर १५ देखि २० हजार सम्म मासिक आम्दानी गरिरहेको छु । हजुरहरु पनि तालिम पश्चात घरमै बसेर पैसा कमाउन सक्नुहुन्छ त्यको लागि जानुहोस् काठमाडौ न्यूरोडमा रहेको गौतम कम्पनीमा । तपाईले ०१–४२४२१०५ फोन गरेर वा www.sabkura.com मा login गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।
No comments:
Post a Comment